दाङ ३ मा एमालेका हिराचन्द्र केसी निर्वाचित


दाङको निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका नेता हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

केसी ४० हजार २ सय ८७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले  ३३ हजार ७ सय ३० मत पाएका छन्। एमाले नेता केसीले पूर्वसिचाइँ मन्त्र समेत रहेका गिरी भन्दा ६ हजार ५ सय ५७ मत बढी पाएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.