कांग्रेस सभापति देउवा ७ हजार मतान्तरले विजयी

प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गर्दै।


प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन्।

देउवाले आफ्नो सुरुआती अग्रता कायम राख्दै आफ्ना निकट प्रतिद्वन्द्वीलाई झन्डै ७ हजार मतले हराएका हुन्।

निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याएका छन्। उनका निकटत प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका खगराज भट्टले २१११५ मत ल्याए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.