कृष्ण सिटौला १० हजार मतान्तरले पछाडि


झापा-३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला १० हजार मतान्तरले पछाडि परेका छन्।

उनीभन्दा अगाडि रहेका वाम गठवन्धनका राजेन्द्र लिङदेनले ३११९६ मत ल्याएका छन् भने सिटौलाको २१६५० मत छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.