कास्की-३ मा वाम गठबन्धन विजयी


कास्की ३ मा वाम गठबन्धनका जगतबहादुर सुनार ३२६९० मतले विजयी भएका छन्।

उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शुक्रराज शर्मा २४३०४ मत पाएका छन्।

योसँगै कास्कीका दुईवटै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.