सात प्रदेशका कुल ३३० सदस्यमध्ये माओवादी केन्द्रले १२ स्थानमा विजय हासिल गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा अहिलेसम्मको मतगणनामा १५ स्थान जितेर दोस्रो स्थानमा रहेको माओवादी यहाँ पनि दोस्रो छ।
माओवादीले जितका प्रदेश सभा सदस्य निम्न छन्:
प्रदेश ११ ओखलढुंगा खः मोहकुमार खड्का
२ खोटाङ खः राजकुमार राई
३ ताप्लेजुङ खः टंक आङबुहाङ
प्रदेश २४ सिरहा ३ कः रामकुमार यादव
५ सिरहा ४ कः दिलिपकुमार साह
प्रदेश ३६ दोलखा कः विशाल खड्का
७ धादिङ १ खः शालिकराम जम्कट्टेल
८ धादिङ २ खः जगतबहादुर सिंखडा
प्रदेश ५९ कास्की १ कः दीपक कोइराला
१० म्याग्दी कः विनोद केसी
११ वाग्लुङ २ कः चन्द्रबहादुर बुढा
१२ बर्दिया २ खः दीपेश थारु
१३ बाँके १ कः कृष्ण केसी
१४ रुकुम पूर्व कः तेजबहादुर वली
१५ रुकुमपूर्व खः पुर्णबहादुर घर्तीमगर
प्रदेश ६१६ कालिकोट खः महेन्द्रबहादुर शाही
१७ जाजरकोट कः गणेशप्रसाद सिंह
१८ जुम्ला कः नरेश भण्डारी
१९ डोल्पा खः वीरबहादुर शाही
२० दैलेख १ कः धर्मराज रेग्मी
२१ रुकुम पश्चिम कः रातो कामी
२२ रुकुम पश्चिम खः गोपाल शर्मा
प्रदेश ७२३ दार्चुला खः मानबहादुर धामी
२४ बझाङ खः देवकी मल्ल
२५ बैतडी कः प्रेमप्रकाश भट्ट