निधिको गृह जिल्लामा महतो विजयी


कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्लामा राजपा नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका छन्।

महतो २९०३ मतान्तरले विजयी भएका हुन्। महतोले ३०७५० मतका साथ ल्याउदा निधिले २७८४७ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.