बाँके-२ मा संघीय समाजवादी फोरम विजयी


बाँके-२ मा संघीय समाजवादी फोरम नेपालका मोहम्मद इश्तियाक राई भएका छन्।

उनले २१५७५ मत ल्याउँदै वाम गठवन्धनका पशुपति दयाल मिश्रालाई हराएका हुन्। गठवन्धनका मिश्राले १५९५१ मत ल्याए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.