ललितपुर-१ मा पूर्व डिआइजी नवराज सिलवाल विजयी


ललितपुर-१ मा वाम गठबन्धनतर्फबाट एमाले उम्मेदवार नवराज सिलवाल २६९५१ मत ल्याएर विजयी भएका छन्।

पूर्व डिआइजी सिलवालका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशमशेर राणाले २०७२९ मत पाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.