धनुषामा महतोको अग्रता कायमै, निधि २२ सय मतले पछाडि


धनुषा–३ मा राजपाका राजेन्द्र महतोले अग्रता कायम राखेका छन्।

अहिलेसम्म ४९ हजार ९ सय ५० मत गणना हुँदा महतोले २४ हजार ६ सय ५२ मत ल्याएका छन्। कांग्रेसका बिमलेन्द्र निधिले २२ हजार ४ सय ७ मत ल्याएका छन्। निधि २ हजार २ सय ४५ मतले पछाडि परेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.