पाँचथरका दुबै प्रदेश सभामा वाम गठबन्धनको अग्रता


पाँचथरका दुबै प्रदेश सभा वाम गठबन्धनले अग्रता लिएका छन्।

पाँचथरमा प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धन विजयी भइसकेको छ। प्रदेश सभा सदस्यतर्फ पाँचथर क्षेत्र नं. १ मा गठबन्धनका गणेशकुमार काम्बाङले १६८१ मतका साथ अग्रता लिएका छन्। काम्बाङले ४९५२ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका नरेन्द्रकुमार केरुङे ३२७१ मत प्राप्त गरेका छन्।

यस्तै  क्षेत्र नं. २ मा वाम गठबन्धनका इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले ११३८ मतका साथ अग्रता लिएका छन्। आङ्बोले ४४४५ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका सुरेन्द्रकुमार दाहालले ३३०७ मत प्राप्त गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.