कांग्रेसका तेजुलालको सप्तरीमा अग्रता


सप्तरी ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले अग्रता लिएका छन्।

चौधरीले राजपाका मृगेन्द्रकुमार सिंह यादवलाई २ हजार २३ मतले पछाडि पारेका छन्। चौधरीले ५ हजार ९ सय ३८ मत ल्याएका छन्।

राजपाका यादवले ३ हजार ९ सय १४ मत पाएका छन् भने वाम गठबन्धनका एमाले उम्मेदवार मोहमद इस्लामले ३ हजार ९ सय १४ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.