काठमाडौं ३ को प्रदेशसभा क मा काँग्रेस विजयी


काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा नेपाली काँग्रेस विजयी भएको छ। विजयी भएका काँग्रेसका छिरिङ दोर्जे लामाले ६४४८ मत पाएका छन्। उनका निकटम प्रतिद्धन्द्धी वाम गठवन्धका रुद्र बहादुर बराइलीले ५३३५ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.