जाजरकोटमा माअाेवादीका शक्ति बस्नेत विजयी


जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनबाट माअाेवादीका  शक्तिबहादुर बस्नेत ३२२८१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका राजीव विक्रम शाहले २३२८९ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.