काठमाडौं प्रदेशसभा १ मा एमालेका दुलाल १९ विजयी


काठमाडौं क्षेत्र नं. १ को  प्रदेशसभा ख मा एमालेका गणेशप्रसाद दुलाल १९ मतान्तरले विजयी भएका छन्।

उनी ४२४२ मत पाएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४२२३ मत प्राप्त गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.