दाङ २ को प्रदेशसभा ख मा वाम गठवन्धन विजयी


दाङ २–को प्रदेशसभा २ मा वाम गठवन्धनका अमर बहादुर डाँगीले ८२६० मतान्तरले विजयी भएका छन्।

डाँगीले २१४५० मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धि काँग्रेसका भरत बहादुर न्यौपानेले १३१९० मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.