रामचन्द्र पौडल १९ सय मतले पछाडि


नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहु क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेल १९ सय ४७ मतले पछाडि परेका छन्।

उनलाई एमालेका कृष्णकुमार श्रेष्ठले पछाडि पारेका छन्। श्रेष्ठले १२ हजार २ सय ७३ मत पाएका छन् । पौडेलले १० हजार २ सय २६ मत पाएका छन्।

पौडेल २०४८ सालदेखि तनहुँबाट फराकिलो मतान्तरले विजयी हुदै आएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.