डडेल्धुरामा देउवा झन्डै तीन हजार मतले अगाडि


डडेल्धुराबाट प्रतिनिधि सभा उम्मेदवार बनेका कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन्।

प्राप्त पछिल्लो मतपरिणामअनुसार देउवाले ७७८८ मत पाएका छन् उनका प्रतिष्पर्धी माओवादीका खगराज भट्टले ४७९७ मत पाएको मुख्य निर्वाचन अधिकृत रमेश रिजालले जानकारी दिए। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.