हुम्ला प्रदेशसभा (ख) मा कांग्रेसका जीवन बहादुर शाही विजयी


हुम्ला प्रदेशभा (ख) मा नेपाली कांग्रेसका जीवन बहादुर शाही विजयी भएका  छन्। उनी ४ हजार ५ सय १९ मत ल्याउँदै विजयी भएका हुन्।

यसैगरि हुम्ला प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार दल रावल विजयी भएका छन्। उनले ७१५८ मत ल्याएका छन्।

हुम्लाको क्षेत्र नं १ को  प्रतिनिधि सभाका  स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा विजयी भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.