म्याग्दीमा पनि वाम गठबन्धनकै अग्रता

म्याग्दीमा पनि वाम गठबन्धनकै अग्रता


म्याग्दीमा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार भूपेन्द्र थापा १५ हजार ९ सय ८० मत ल्याएर अगाडि छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार खम्भीर गर्बुजा दोस्रो स्थानमा छन्। उनको मत  १४ हजार ८३ छ।

म्याग्दीको प्रदेश सभामा पनि वाम गठबन्धन नै अघि छ। प्रदेश नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवारले राष्ट्रिय प्रजातन्त्रका उम्मेदवारलाई जम्मा ४ सय मतले अग्रता दिइरहेका छन्। यहाँ माओवादी उम्मदवारले  ९ हजार ९ सय ६३ मत र राप्रपाले ९ हजार ५ सय ४७ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.