संखुवासभामा वाम गठबन्धन र कांग्रेसको कडा टक्कर

संखुवासभामा वाम गठबन्धन र कांग्रेसको कडा टक्कर


संखुवासभामा वाम गठबन्धन र नेपाली कांग्रेस बिचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र प्रसाद गौतमले कांग्रेस उम्मेदवार दिपक खड्कालाई ८४ मतले अग्रता दिइरहेका छन्।  गौतमले १हजार ९ सय ८६ मत ल्याएका छन् भने  खड्काले १हजार ९ सय २ मत पाएका छन्।

यहाँ संघिय समाजवादी फोरमले २२ मत ल्याएर तेस्रो स्थानमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.