ललितपुर-२ मा एमालेको अग्रता कायमै, विवेकशील साझा तेस्रो


ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कामयै रहेको छ। १४ हजार ३ सय १७ मत गनि

एमाले उम्मेदवार कृष्णलाल महर्जनले ६९४६ मत ल्याएर अग्रता कायम हुन्। उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार चन्द्र महर्जनले ४६०८ मत ल्याएका छन्।

विवेकशील साझा पार्टीका उम्मेदवार अमिरराज महर्जनले १३८३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। मतगणना जारी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.