दाङमा मतगणना सुरु


दाङमा मतगणना सुरु भएको छ। २ नम्बर क्षेत्रबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सेतोपाटीलाई बताए। १ र ३ नम्बर क्षेत्रको भने मतपेटिका संकलन जारी रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.