काठमाडौंको मतगणना १० बजेदेखि सुरु हुने

काठमाडौंको मतगणना १० बजेदेखि सुरु हुने


काठमाडौंको मतगणना १० बजेपछि गर्ने सर्वदलिय बैठकको निर्णय गरेकाे छ। साढे ८ बजे बसेको सर्वदलिय बैठकले १० बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.