१२ हजार ७ सय मत गन्दा नारायणकाजीभन्दा बाबुराम ११ सय बढी मतले अगाडि


गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर फराकिलो पारेका छन्।

१२ हजार ७ सय ४० मत गन्दा बाबुरामले ६५३४ मत पाएका छन् भने नारायणकाजीले ५३९९ मत ल्याएका छन्। उनीहरुबीच अहिले ११३५ को मतान्तर छ।

मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.