ताप्लेजुङमा योगेश भट्टराई ३ हजार मतले अगाडि

ताप्लेजुङमा योगेश भट्टराई ३ हजार मतले अगाडि


पहिलो चरणमा चुनाव भएको ताप्लेजुङमा मतगणना जारी छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार  नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले सुरुआती अग्रता कायम बढाएका छन्।

भट्टराईले ८५०३ मत पाएका छन् उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ५५५० मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.