सोलुखुम्बुमा बलबहादुर केसी झन्डै २ हजार मत पछाडि

सोलुखुम्बुमा बलबहादुर केसी झन्डै २ हजार मत पछाडि


सोलुखुम्बुको पछिल्लो मत परिणाम अनुसार माओवादी उम्मेदवार  हेमबहादुर राईले मतान्तर फराकिलो पारेका छन्।

पछिल्लो मतपरिणाममा प्रतिनिधि सभा  माओवादी केन्द्रका राईले ५७५५ मत पाएका छन् भने कांग्रेसका केसीले ३९५५  मत ल्याएका छन्। मतगणना जारी छ।

केसी २०७०मा सोलुखुम्बुबाट निर्वाचित भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.