नुवाकोटमा रामशरण महत पछाडि परे

नुवाकोटमा रामशरण महत पछाडि परे


पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता रामशरण महत नुवाकोट–१ मा ४ सय ५३ मतले पछाडि परेका छन्।

उनलाई वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका हुन्।

पछिल्लो मत परिणाममा तामाङले ३ हजार ३ हजार ३ सय ३६ मत पाएका छन् भने महतले २ हजार ८ सय ८३ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.