हुम्लामा माओवादीका बागीको अग्रता कायमै

हुम्लामा माओवादीका बागीको अग्रता कायमै


हुम्लामा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामाले ५ सय ४३ मतको अग्रता लिएका छन्।

लामाले ३ हजार ४ सय ९७ मत पाएका छन्। उनलाई पच्छाइरहेका कांग्रेस उम्मेदवार मंगलबहादुर शाहीले २ हजार ४ सय ९७ मत पाएका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका छिमी दोर्ची लामाले १ हजार ४ सय ६८ मत पाएका छन्।

माओवादीले टिकट नदिएपछि छक्कबहादुरले बागी उम्मेदवारी दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.