संखुवासभामा कांग्रेसका खड्काको अग्रता कायमै


संखुवासभामा पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा काँग्रेसका दिपक खड्का सुरूआती अग्रता कायम राखेका छन्। उनले ११४६ मत पाएका छन् भने  १०६९ मत ल्याएर एमालेका राजेन्द्र गौतमले उनलाई पछ्याइरहेका छन्।

त्यस्तै  प्रदेश सभा कमा कांग्रेसका टंकप्रसाद राईले ८०७ मत पाएका छन् भने एमालेका पुर्णप्रसाद राईले १३४४ मत पाएका छन्।  प्रदेश खमा कांग्रेसका दिपक कुमार लिम्बुले ९१७ मत पाएका छन् भने एमालेका तुलासी प्रसाद न्यौपानेले १०७० मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.