ललितपुर–३ मा पनि मतगणना जारी

ललितपुर–३ मा पनि मतगणना जारी


ललिलपुर– ३ मा बिहीबार मध्यरातबाट मतगणना सुरु भएको छ। ४ ठाउँमा मतगणना भइरहेको छ। मतगणनाको प्रारम्भिक परिणाम केही बेरमा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.