मुस्ताङ प्रदेशसभा ‘ख’ मा एमालेको जित

मुस्ताङ प्रदेशसभा ‘ख’ मा एमालेको जित


मुस्ताङको प्रदेशसभा ख को सदस्यमा नेकपा एमालेका महेन्द्रबहादुर थकाली निर्वाचित भएका छन्। उनले २५८४ मतसहित जित प्राप्त गरेका छन्। त्यस्तै उनका प्रतिस्पर्धी काँग्रेसका छिरिङ धावा गुरुङले २२५९ मत ल्याएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.