नारायणकाजीभन्दा बाबुराम ३ सय ६१ मतले अगाडि


माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ सुरुआती  अग्रतालाई तोड्दै गोरखा २ मा नयाँशक्तिका बाबुराम भट्टराई अग्रता फराकिलो पारेका छन्।

पछिल्लो नतिजा अनुसार बाबुरामले २७४१ मत पाएका छन् भने नारायणकाजीले २३८० मत ल्याएका छन्।  मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.