प्रदेश सभामा मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता


नेपाली कांग्रेसले पनि प्रदेशसभामा मनाङबाट विजयी खाता खोलेको छ। मनाङ क मा कांग्रेसका चिन्तबहादुर घले प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार घलेले ९२८ मत पाए भने वाम गठबन्धका दोर्जे डडुल गुरुङले ८९६ मत ल्याए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.