सिन्धुपाल्चोक–२ मा पशुपतिशमशेर फेरि अगाडि


सिन्धुपाल्चोक–२ राप्रपा उम्मेदवार पशुपतिशमशेरले फेरि अग्रता लिएका छन्। सुरुवाती लिएपनि बीचमा पछिपरेका थिए। तर पछिल्लो मतपरिणामअनुसार राणा फेरि १३७ मतले अगाडि रहेका छन्।

प्राप्त पछिल्लो मतपरिणाममा राणाले २ हजार ८ सय ५५ र वाम गठबन्धका शेरबहादुर तामाङले २ हजार ७ सय १८ मत पाएका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.