याेगेश भट्टराई १२ सय बढी मतले अगाडि

याेगेश भट्टराई १२ सय बढी मतले अगाडि


नेकपा एमालेका सचिव एंव ताप्लेजुङका  प्रतिनिधिसभा उम्मेदवार याेगेश भट्टराईले १२सय ७५ मतले अग्रता लिएका छन्।

प्राप्त पछिल्लो परिणाम अनुसार भट्टराईले ३ हजार ९ सय ११ मत ल्याएका छन्।उनलाई पच्छाइरहेका कांग्रेस उम्मेदवार केशवप्रसाद दाहालले २ हजार ६ सय ३६ मत ल्याएका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.