जाजरकोटमा वाम गठबन्धन अगाडि

जाजरकोटमा वाम गठबन्धन अगाडि


जाजरकोटमा प्रतिनिधि र प्रदेशसभातर्फको प्ररारम्भीक मतपरिणाममा वामगठबन्धन अगाडि देखिएको छ।  प्राप्त पछिल्लो मतपरिणामअनुसार सबै क्षेत्रमा गबन्धनका उम्मेदवारहरु अगाडि छन्।

प्रतिनिधि सभातर्फ गठबन्धनबाट माओवादीका शक्तीबहादुर बस्नेत १२७१ मतका साथ अगाडि छन् भने काँग्रेसका राजिब बिक्रम शाह ८३२ मत ल्याएर पछ्याइरहेका छन्।

प्रदेशसभा क मा माओवादीका गणेश सिंहले १३८१ र नेपाली काङ्ग्रेसका बेदराज सिंहले ७७१ मत ल्याएका छन्। त्यस्तै ख क्षेत्रमा गठबन्धनबाट एमालेका करबिर शाही १००२ मतका साथ अगाडि छन् भने काँग्रेसका दिपक जंग शाह ६३२ मत ल्याएर दोस्रोमा छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.