मनाङमा एमाले अगाडि


मनाङमा नेकपा एमालेले अग्रता लिएको छ। प्रारम्भीक मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एमालेका पाल्देन गुरुङले २४९ मतका साथ अग्रता लिएका छन्।

काँग्रेसका टेकबहादुर गुरुङले १६४ मतका साथ पछ्याइरहेका छन्।

४३ सय मत खसेको मनाङमा आज मध्यरातीसम्म अन्तिम परिणाम आउने आयोगले विश्वास लिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.