सिन्धुपाल्चोक १ मा अग्नि सापकोटाको अग्रता

सिन्धुपाल्चोक १ मा अग्नि सापकोटाको अग्रता


सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले अग्रता लिएका छन्।

प्रतिनिधि सभा १ गणना गरिएकाे मत ११९८ मतमा सापकोटाले ७३५ मतले अग्रता लिएका छन् भने नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत ३३५ मतका साथ दोस्रोमा छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.