मदन अमात्य र पम्पा भुसालको जम्काभेट!


प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरण निर्वाचन अन्र्तगतको ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ।

अधिकांश शीर्ष नेता र उम्मेद्वारहरूले आज पहिलो मतदान गर्दैछन्।

यसैबीच ललितपुर क्षेत्र नम्बर ३ का उम्मेद्वार द्वय नेपाली कांग्रेसका मदन अमात्य र संयुक्त वाम गठबन्धनकी पम्फा भूसालले मतदान गरेका छन्।

कुपण्डोलस्थितराजतिर्थ मतदान केन्द्रबाट उनीहरू दुबैले मतदान गरेका हुन्।

तस्बिरः नारायण महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.