साउन ९ का तस्बिरहरु

ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा चलिरहेको एसियाली युथ तथा जुनियर भारत्तोलन च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत ७४ किलो तौल उठाउँदै उज्बेकिस्तानकी ओटोजोनोभा जुख्रा । तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.