साउन ८ का तस्बिरहरु

सोमबारदेखि अनसन बस्न लागेका डा. गोविन्द केसीका माग पुरा गरी अनसन रोकियोस् भनि आइतबार सरकारलाई दबाब दिन बालुवाटारमा धर्ना दिदै विवेकशील नेपाल पार्टीका कार्यकर्ताहरू। तस्बिर: अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.