आजका तस्बिर- साउन २

ईन्द्रचोकस्थित पोते बजारको एक पसलमा सोमबार पोते मिलाउँदै व्यापारी। साउन लागेसँगै बजारमा पोतेको माग बढ्ने गरेको छ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.