फ्लडलाइट बालेर पन्छाइँदैछ तुइन खोलाको पहिरो । तुइन खोलाको पहिरो बत्ती बालेर पन्छाइँदैछ। सडक डिभिजन कार्यालय भरतपुरले फ्लडलाइट बालेर पहिरो पन्छाउने काम भइरहेको जानकारी गराएको छ। तस्बिर: राजेश घिमिरे
मनास्लु हिमाल । मध्यनेपाल नगरपालिका वडा नं ६ भोर्लेटारको दोभानडाँडाबाट देखिएको मनास्लु हिमाल। तस्बिरः देवेन्द्र गुरुङ/रासस
धौलागिरि हिमाल । बागलुङ बजारबाट बिहीबार बिहान देखिएको धौलागिरि हिमाल । हिमालमा बिहानीको घाम पर्दा आर्कषक देखिएको छ। तस्बिर: डम्मर बुढामगर/रासस
सिमकोट विमानस्थल । हुम्लाको सिमकोट गाउँपालिका-५ , सदरमुकाम अवस्थित सिमकोट विमानस्थल र आसपासका भू-भाग। तस्बिरः कुलदीप न्यौपाने/ रासस
सूर्योदय । गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रबाट बिहीबार बिहान देखिएको सूर्योदयको दृश्य। तस्बिर : जनार्दन घिमिरे/ रासस
भोजपुरको च्याङ्ग्रे बजार । भोजपुरको पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रे बजार र आसपासको क्षेत्र। तस्बिर:युवराज विष्ट/रासस