तीज पूजा । तीजको अवसरमा मंगलबार पशुपति मन्दिरमा पूजा गर्दै एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
शीतल । तीजमा पूजा गर्न पशुपति मन्दिरमा आएका भक्तजनहरूलाई शीतल बनाउन कृत्रिम वर्षा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गणेश मूर्ति निर्माण । गणेश चतुर्थीका लागि ललितपुरको कुपण्डोलमा बनाउँदै गरेको मूर्ति। तस्बिर: सफलप्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
हवाई जहाजबाट देखिएको हिमश्रृङ्खला । हवाई जहाजबाट सुर्खेतको यात्रा गर्दा मंगलबार देखिएको हिमश्रृङ्खला। तस्बिरः रत्न श्रेष्ठ/रासस
ताप्लेजुङको फुङ्फुङ्गे झरना । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको फुङ्फुङ्गे झरना। पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको यो झरना सरकारद्वारा सूचिकृत प्रमुख गन्तव्यमध्ये एक हो। तस्बिरः दिलकुमार लिम्बू/रासस