आजका तस्बिर- साउन २२
आजका तस्बिर- साउन २२
मार्फाको स्याउ बगैँचा ।  मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँका व्यवसायी विष्णुराज हिराचनको बगैँचामा लटरम्म फलेको स्याउ र आसपासको दृश्य। तस्बिर: सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- साउन २२
डोल्पामा अवस्थित प्रेम ताल ।  जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमा अवस्थित प्रेम ताल । पछिल्लो समय प्रेम ताल लगायत आसपासको क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- साउन २२
मादी नदी र आसपासको क्षेत्र ।  लमजुङको मध्य नेपाल नगरपालिकाबाट देखिएको मादी नदी र आसपासको क्षेत्र। तस्बिर: देवेन्द्र गुरूङ/रासस
आजका तस्बिर- साउन २२
बुकी फूल ।  समुद्री सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित तोक्पेगोला क्षेत्र अन्तर्गत सोदुपोखरी आसपास फूलेको बुकी फूल। उच्च हिमाली क्षेत्रको चिसो मौसममा फुल्ने यो फूलले हिमाली फाँटलाई मनमोहक बनाएको छ। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- साउन २२
 
प्रतिक्रिया दिनुहोस्