कागबेनीको कागछोदे थुप्तेन साम्फेलिङ गुम्बा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित नवनिर्मित कागछोदे थुप्तेन साम्फेलिङ गुम्बा । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिएको यस गुम्बा पछिल्लो समय धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस गुम्बा विसं २०८० साउन २८ गते आएको भीषण बाढीले क्षति पुर्याएपछि हाल पुनर्निर्माण भएको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस
।
पुमोरी हिमाल । सगरमाथादेखि पश्चिमतर्फ अवस्थित पुमोरी हिमाल। यस हिमाल उचाइ सात हजार एक सय ६१ मिटर अग्लो रहेको छ। हिमाल गोरक्ष र कालापत्थरबाट नजिकै देखिन्छ। तस्बिरः हरि परियार/रासस