शिक्षक आन्दोलन । काठमाडौंको बिजुलीबजारमा सोमबार देखिएको शिक्षकहरूको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
रातो मच्छिन्द्रनाथ । सोमबार रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ। वैशाख १८ गतेदेखि रथ तान्न सुरू गरिनेछ। तस्बिर: नेपाल फोटो लाइब्रेरी/सेतोपाटी
राजावादी एकै मञ्चमा । काठमाडौंको शान्तिबाटिकामा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी राजावादी नेताहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हिमपात । सोलुखुम्बुको खुम्बु क्षेत्रमा आज परेको हिमपात। तस्बिर : सुवास दर्नाल/रासस
मुस्ताङको लेतेडाँडा र धौलागिरि हिमाल । बेनी -जोमसोम- कोरोला सडक खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालीका-३ स्थित लेतेडाँडामा रहेका घरहरु र पृष्ठभूमिमा सोमबार बिहान देखिएको सेताम्मे धौलागिरि हिमाल। तस्बिर: सुशीलबाबू थकाली/रासस