आजका तस्बिर: वैशाख १४
आजका तस्बिर: वैशाख १४
फुलमा मौरी ।  फुलबारीमा फुलबाट रस चुस्न प्रयास गदै मौरी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर: वैशाख १४
प्रहरी-शिक्षकबीच झडप ।  आइतबार शिक्षक आन्दोलनमा प्रहरी र शिक्षकबीच झडप भएपछि प्रहरीले शिक्षकहरूमाथि पानीको फोहरा प्रहार गरेको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: वैशाख १४
सिन्दुर जात्रा ।  गोकर्णेश्वरमा कान्तिभैरव जात्राको सिन्दुर जात्रा। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर: वैशाख १४
मातातीर्थ औंसी ।  बुधबार बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको मेला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: वैशाख १४
हिमाल फेदमुनि मनाङ बजार ।  हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गंगापूर्ण हिमाल र फेदीमा देखिएको मनाङ बजार। अहिले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ। तस्बिरः विश्वनाथ ठाकुर/रासस
प्रतिक्रिया दिनुहोस्