गर्मी छल्न रूखको छहारी । सिरहाको बरियारपट्टी गाउँपालिका—४ स्थित तेनवापट्टी गाउँमा गर्मी छल्नका लागि रूखको छहारीमा बसिरहेका स्थानीय। तस्बिर: सुदिप राउत/रासस
धौलागिरी हिमशृङ्खला । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथबाट बुधबार बिहान देखिएको धौलागिरी हिमशृङ्खलाको दृश्य। तस्बिर: सुशीलबाबू थकाली/रासस
बेगनास ताल । कास्कीको पोखरा महानगरपालिका-३१ स्थित बेगनाल ताल र आसपासको दृश्य। तस्बिर: राम थापा/रासस
चर्दै गरेका भेडाच्याङ्ग्रा । मनाङको ङिस्याङ गाउँपालिका–५ स्थित भ्राकामा चर्दै गरेका भेडा च्याङ्ग्रा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिरः नवीन लामिछाने/रासस
चारोको खोजीमा उड्दै गरेका सुगा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ स्थित जोनापुरका किसानको खेतमा चारोको खोजीमा उड्दै गरेका कण्ठे सुगा। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस