आजका तस्बिर-वैशाख ६
आजका तस्बिर-वैशाख ६
कौरा नृत्य ।  तनहुँको बन्दीपुर गाउँपालिका-४ मा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शनिबार आयोजित साधारण सभामा कौरा नृत्य प्रस्तुत गर्दै युवती। तस्बिर: सागर गिरी/रासस
आजका तस्बिर-वैशाख ६
मह उत्पादनका लागि सुधारिएका घार ।  वीरेन्द्रनगर–१० बुलबुले तालको पूर्वमा रहेको बुलबुले टोलमा मह उत्पादनका लागि राखिएका सुधारिएका घारहरू। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर-वैशाख ६
गोही ।  चितवनको राप्ती नदीमा शनिबार पानी बाहिर बसिरहेको गोही। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर-वैशाख ६
अस्थायी रूपमा टाँगिएका टेन्ट ।  सगरमाथा आरोहण तयारीका लागि आधार शिविरमा अस्थायी रूपमा टाँगिएका टेन्ट। आरोहीहरू केही समय यहाँ बसेर आरोहणको तयारी गर्छन्। आधार शिविरमा सयौँ यस्ता टेन्टहरू देखिन्छन्। तस्बिर: हरि परियार/रासस
आजका तस्बिर-वैशाख ६
‘ए’ क्याप्सुल खुवाउॅदै स्वास्थ्य स्वयंसेविका ।  गुल्मीको सदरमुकाम तम्घासमा शनिबार छ महिनादेखि पाँच वर्षभन्दा तलका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउॅदै स्वास्थ्य स्वयंसेविका । तस्बिरः जनार्दन घिमिरे/रासस
प्रतिक्रिया दिनुहोस्